विजयी प्रार्थीहरूले घोषणा पत्रमा उल्लेख कुराहरू पूरा गरिदिनेबारे आशावादी जनता

पोख्रेबुङ: गत विधानसभा चुनाउमा विजय हासिल गरेका दार्जिलिङ विधानसभा आसनका प्रार्थी निरज जिम्बा, खरसाङ आसनका प्रार्थी बीपी बजगाइँ तथा कालेबुङ आसनका प्रार्थी रूदेन सादा लेप्चालाई गोरामुमो नागरी फार्म शाखाले बधाई अनि शुभकामना व्यक्त गरेको छ। पार्टी शाखा कार्यकारी अध्यक्ष मैतराज प्रधान तथा सचिव सोनाम तामाङले सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्दै विजयी भाजपा उम्मेद्वार जिम्बा तथा बजगाइँले घोषणा पत्रमा उल्लेखित विषय बस्तु माथि कार्य गर्ने कुरोमा आशआवादी रहेको बताए। तिनीहरूद्वयले यस शाखाको विविध समस्या सामधानमा पनि प्रार्थी द्वयको उल्लेखनीय भूमिका रहने बताउँदै पार्टीलाई शाखाको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş