बिजुली बिलमा बढोत्तरीको विरोधमा सीपीआईएम-द्वारा बिजुली विभागलाई सुम्पियो ज्ञापन

सिलगढी (निसं): बिजुलीको बिलमा बढ़ोत्तरी गरेको विरोधमा सीपीआईएम 4 नम्बर एरिया कमिटी सडकमा ओर्लिएको छ। सोमवार सिलगढीको एसएफ रोडको बिजली विभाग अघि विरोध प्रदर्शन गर्नको साथै एउटा ज्ञापन पनि चढाएको छ। सीपीआईएम 4 नम्बर एरिया कमिटीका सदस्यहरूले बिजली बिलमा तत्कालै कटौती गरिनु पर्ने मांग गरेका छन्।


यस सम्बन्धमा सीपीआईएम नेता जय चक्रवर्तीले भने, बिजुलीको मागसँगै हाल बिजुलीको बिल पनि बढाइएको छ। जसले गर्दा पश्चिम बंगालका मानिसहरूले अधिक बिजुली बिल भुक्तान गर्न परिरहेका छन्। यसको लागि केन्द्र र राज्य सरकार दुवै जिम्मेवार छ। यसैले गर्दा आज आफुहरूले विरोध प्रदर्शन गरेको तिनले बताए। तिनले अझ भने, आगामी 24 मईको दिन एउटा विशाल रैली निकालिइने छ अनि सिलगढी सेभोक रोडस्थित पावर हाउसलाई एउटा ज्ञापन सुम्पिने छौ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Giriş