बिजुलीको खाम्बामा ठोक्कियो यात्रुवाहक गाडी, भाग्यले बाँचे यात्रुहरू

फुलबारी, 9 अक्टोबर: नियन्त्रण गुमाइ पठाउँदा एउटा चार चक्के गाडी बिजुलीको खाम्बामा ठोक्कियो। वाहनमा सवार यात्रुहरू लगायत सडक किनारमा उभिएका केही मानिसहरू भाग्यले बाँच्न सफल भए। बुधबार बिहान यो घटना फुलबारी 2 नम्बर ग्राम पञ्चायतको सिपाहीपाडा क्षेत्रमा भएको हो।
प्राप्त जानकारी अनुसार, बिहानको समयमा यात्रुवाहक गाडी फुलबारीको साउथ कोलोनीतर्फ जाँदै गर्दा नियन्त्रण गुमाइ पठाएर सडकको छेउमा रहेको विद्युतीय खाँबामा सोझै ठोक्कियो। उक्त घटनामा बिजुलीको खाँबा चकनाचुर हुनको साथै गाडीको अगाडीको भाग पनि क्षतिग्रस्त भएको छ। गाडीको चालक पनि दुर्घटनामा ज्यान बचाउन सफल भए। घटनाको खबर पाएपछि विद्युत् विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर विद्युत् कनेक्शन काटिदिए। अर्कोतिर, घटनाको जानकारी पाउन साथ एनजेपी थाना पुलिस घटनास्थलमा पुग्यो अनि दुर्घटनाग्रस्त वाहनलाई आफ्नो नियन्त्रणमा ल्याउनको साथै सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobet girişjojobetCasibomholiganbet girişcasibom girişCasibomcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayanCasibom Girişcasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom giriş