बीमा कम्पनीको दुईदिने राज्य सम्मेलन शुरू

सिलगढी : अल इन्डिया जेनरल इन्सुरेन्स एजेन्ट एसोसिएसनको दुई दिने राज्य सम्मेलन आज सिलगढीको कञ्चनजङ्घा स्टेडियममा आयोजना गरियो। यस सम्मेलनमा एसोसिएसनका राज्य सभापति अरूप मुखर्जी, सर्वभारतीय महासचिव अनिरूद्ध दासगुप्तलगायत संस्थाका सबै कार्यकर्ताहरू उपस्थित थिए। विशेष गरेर वयस्क नागरिकहरूलाई कम्ती मूल्यमा स्वास्थ्य बीमा, स्वास्थ्य बीमाबाट जीएसटी हटाउनेलगायत विविध विषयमा उक्त सम्मेलनमा चर्चा परिचर्चा गरियो। एसोसिएसनले प्रत्येक वर्ष नै यस प्रकारको वार्षिक सम्मेलनको आयोजना गर्दै आइरहेको छ भने यो सम्मेलन तेस्रो वार्षिक सम्मेलन रहेको एसोसिएसनका सदस्यहरूले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdegiscek2bahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkazandrabetparkgrandpashabet güncel girişjojobet güncel giriştarafbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1grandpashabet güncel giriş Built with ❤︎ by appycodes