बिमल गुरूङको काफिला माथि हमलाको विरोध

बिजनबारी: सोनादा क्षेत्रमा गत सोमवार साँझमा गोजमुमो अध्यक्ष विमल गुरुङको काफिलामाथि भएको प्राणघातक हमलाको गोजमुमो बिमल खेमा पुल बिजनबारी गोक समष्टिले घोर भर्त्सना जनाएको छ। यसबारे अजय सुब्बाले जानकारी दिँदै बताए अनुसार, विगत 2017 मा बिमल गुरुङलाई जुन प्रकारले फँसाएका थिए, त्यस्तै प्रकारले फेरि गोजमुमो 2 ले तिनलाई फसाउँनु खोज्दैछ। तिनले सम्पूर्ण बिमलपन्थी गोजमुमो समर्थकहरुलाई आवेशमा नआएर शान्ति श्रृङ्खला यथावत् राखीदिने अनुरोध गर्दै सत्यको अवश्यै विजय हुने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *