बिमल गुरूङले मिरिक सौरेनीको लोअर तोकलाङमा सडक खनन कार्यको गरे शिलान्यास

मिरिक (निसं): मिरिकको सौरेनी समष्टि अन्तर्गत लोअर तोकलाङ राङभाङ्गे गाउँमा आज गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङले सडक खनन कार्यको शिलान्यास गरे। सडक खनन कार्यको शिलान्यास गरेपछि पत्रकारहरूसित कुरा गर्दै बिमल गुरूङले भने, केही महिना अघि हामीले लोवर तोकलाङ क्षेत्रको स्थलगत भ्रमण अनि निरीक्षण गर्दा स्थानीय मानिसहरूले सडक खनन गरिदिने अनुरोध गरेका थिए तर जेसीबीको अभावमा हामीले सडक खनन गर्न सकेका थिएनौ। हाल जेसीभी उपलब्ध भएपछि सडक खनन कार्य शुरू गरिएको हो। विगतमा आफुहरू सत्तामा हुदाँ जनताको मूलभूत समस्या समाधान गर्न धेरै सडक निर्माण गरेको साथै बिजुली नभएको ठाँउमा बिजुली पुराएका छौ, थुप्रै मोडल स्कूलहरू निर्माण गरेका छौ तर हाल जनताको मूलभूत समस्याको समाधान हुन नसकेको तिनले बताए।

तिनले जनताको मुलभूत समस्या समाधान हुन अति आवश्यक रहेको छ भन्दै जनताको समस्या समाधान गर्ने कार्य सरकारको हो भनी बताए। सडकको खनन कार्य राम्रोसित होस भन्ने आफ्नो चाहना रहेको बताए। अर्कोतिर, गाँउवासीको पक्षमा बोल्दै रतन तामाङले लोवर तोकलाङ राङभाङ्गे गाउँमा आधुनिक युगमा पनि सडक नपुग्नु दुर्भाग्यको कुरो रहेको बताँउदै गोजमुमो अध्यक्ष बिमल गुरूङको पहलमा गाउँमा सडकको खनन कार्य भएकोमा तिनीप्रति आभार प्रकट गरेका छन्। तिनले भने, सडक खनन कार्यले यस क्षेत्रको 35 भन्दा अधिक परिवारलाई यातायातमा सुविधा पुग्नेछ। यस अवसरमा गोजमुमो मिरिक महकुमा सचिव पूर्णसिंह राई, अभिषेक श्रेष्ठ, केबी तामाङ, गोजमुमो तोकलाङ शाखा अध्यक्ष अजित छेत्री, उपाध्यक्ष एम बहादुर राई, सचिव प्रशन रमतेल, सह सचिव प्रसाद राई, हल्लने बस्ती शाखा अध्यक्ष दिनेश सुब्बा लगायत स्थानीय मानिसहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilbet girişbabilbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes