बिमलपन्थीका शोभा छेत्रीले वितरण गरिन् खाद्य सामग्री तथा सेनिटाइजर

खरसाङ : गोजमुमो बिमलपन्थीका पूर्व वार्ड पार्षदिका शोभा छेत्रीले खरसाङको वार्ड नम्बर 13-मा खाद्यन्न वितरण गरिन्। गोजमुमो बिमलपन्थी पदाधिकारीहरूले पनि हाल सक्रिय भएर विभिन्न क्षेत्रहरूमा खाद्य सामग्रीहरू लगायत माक्स र सेनिटाइजरहरू वितरण गरिरहेका छन्।


यसै क्रममा गोजमुमो बिमलपन्थीका नारी मोर्चा एवं पूर्व पार्षदिका शोभा छेत्रीले वार्ड नम्बर 13 का मानिसहरूलाई राशन पानी, साग-सब्जी, तेल, माक्स तथा सेनिटाइजरहरु वितरण गरिन् । यस अवसरमा बिमलपन्थी शोभा छेत्रीले लक डाउन बढ़ेकोले वार्डको धेरैजना समस्यामा रहेकोले तिनीहरूलाई खाद्य सामग्रीहरू वितरण गरेको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom