विमान मार्फत बेंगलुरुमा गाँजा तस्करी गर्ने योजना विफल, लाखौं रूपियाँको गाँजा सहित एकजना पक्राउ

बाघडुग्रा, 23 अगस्त (निस): गाँजा लिएर फ्लाइटमा बेंगलुरु गइरहेको समय एकजना यात्रीलाई गाँजा सहित पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम विश्वजीत राय हो। उनी कूचबिहारको सिताई निवासी हुन्। बिहिबार सीआईएसएफ-का जवानहरूले बाघडुग्रा एयरपोर्ट हुँदै बेंगलुरुमा गाँजा तस्करी गर्ने योजनालाई विफल पारिदिएको छ। एयरपोर्टमा सुरक्षा जाँच अवधि उक्त गाँजा उद्धार गरिएको हो। छानबिन अवधि तिनको ब्यागबाट 4 किलो गाँजा उद्धार गरेपछि आरोपीलाई बाघडुग्रा पुलिसले पक्राउ गरेको छ। उद्धार गरिएको गाँजाको बजार मूल्य लाखौं रुपियाँ बताइएको छ। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet