विनय तामाङद्वारा धोत्रेमा खाद्य वितरण

रिम्बिक : कोरोना महामारीको समयमा मानिसहरूको सहयोग गर्ने उद्देश्य लिएर गोजमुमो अध्यक्ष विनय तामाङले आज दार्जिलिङ जिल्लाकै सीमावर्ती क्षेत्र रिम्बिक लोधोमा समष्टिको धोत्रेमा खाद्य सामग्री वितरण गरे। मोर्चा अध्यक्ष विनय तामाङको बाहुलीबाट धोत्रेका सबै मानिसहरूलाई उक्त खाद्य सामग्री वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş