विनय तामाङको पहलमा विभिन्न ठाउँमा इन्फ्रारेट थर्ममिटर वितरण

सोनादा : गोर्खा जनमुक्ति मोर्चा बिनय खेमा केन्द्रिय सदस्य राजेश चौहानले आज रङ्गबुल, धोतरिया, बालासन, मिलिङ, कलेजभेल्ली आदि चियाकमान इलाकामा इन्फ्रारेट थर्ममिटर वितरण गरे। गत 12 जुनको दिन रङ्गबुल धोतरिया समष्टि भ्रमण अवधि गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिनय तामाङले दिएको वचन अनुसार नै आज पार्टीका केन्द्रिय सदस्य राजेश चौहानको माध्यमद्वारा उक्त इलाकामा इन्फ्रारेट थर्ममिटर वितरण गरेको समष्टिका पूर्व सचिव जीवन प्रधानले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom