विश्व पैगम्बर दिवसको अवसरमा राजगञ्जमा रक्तदान शिविरको आयोजना

राजगञ्ज, 16 सितम्बर (निसं): विश्व पैगम्बर दिवसको अवसरमा आज राजगञ्जको बन्धुनगरमा रक्तदान शिविरको आयोजना गरियो। इस्लाम धर्म अनुसार आ ईद मिलाद-उन-नबीको तिहार पैगम्बर हजरत मोहम्मदको जन्मदिनको रूपमा पालन गरिन्छ। आज विभिन्न ठाउँमा पैगम्बर दिवस अथवा हजरत मोहम्मदका जन्मदिनको अवसरमा राजगञ्जको बन्धुनगरको 36 जामाद जुलूस कमिटीको पहलमा रक्तदान शिविरको आयोजना गरियो। यो शिविर जरीना फाउन्डेशन, लायन्स क्लब अफ् सिलगढी तराई शक्ति अनि महाराजा अग्रसेन ब्लड ब्याङ्कको सहयोगमा आयोजित गरिएको थियो। उक्त शिविरको माध्यम 250 युनिट रगत संकलन गर्ने लक्ष्य राखिएको बताइएको छ। यसको साथै शिविरमा सबैलाई रूखका विरूवा प्रदान गरियो। यस अवधि राजगञ्जका विधायक खगेश्वर राय, बिन्नागुडी ग्राम पञ्चायत प्रधान समीजुउद्दीन अहमद, पञ्चायत सदस्य जाकेर हुसैन, अहिदर रहमान, कहिनूर इस्लाम लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom