बुथ कमिटीद्वारा विभिन्न क्वारेन्टाइन सेन्टरहरूको परिभ्रमण

मझुवा : कोरोना महामारीको कारण अन्य राज्यबाट घर फर्किआउने मानिसहरूलाई हाल 14 दिनको लागि क्वारेन्टाइन सेन्टरमा राखिएको छ। आज उक्त क्वारेन्टाइन सेन्टरहरूको बुथ कमिटीले स्थलगत परिभ्रमण गर्यो। गोर्खा जनमुक्ति मोर्चा सुके-मानेभञ्ज्याङ समष्टि अन्तर्गत पर्ने सिङ्गबुङ्ग डेरा, आरूबोटे बुथ 23/36 कमिटी सभापति दिलन सुब्बा, सचिव सञ्जय सवादेनको नेतृत्वमा सिङ्गबुङ्ग डेरा आरूबोटे बुथ अन्तर्गत 8 वटा निजी क्वारेन्टाइन सेन्टरहरूको परिभ्रमण गर्दै यहाँ बस्ने मानिसहरूसँग भलाकुसारी गर्नको साथै तिनीहरूको स्वास्थ्यबारे जानकारी पनि लिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibom