वृन्दावनको प्रेम मन्दिरको रूपमा सिलगढीको मध्य शान्तिनगर गणेश पुजा कमिटीको पुजा मण्डप, दर्शनार्थीहरूको भिड

सिलगढी, 7 सितम्बर (निसं): गौरीपुत्र विनायकको आगमनको पर्खाइ अब पूरा भएको छ। आज शनिवारदेखि गणेश उत्सवको उल्लास सिलगढी शहरमा पनि देखिएको छ। शहरवासीहरू बप्पाको आगमनले धेरै खुशी देखिन्छन्। यसैबीच, डाबग्राम फूलबारी इलाकाको मध्य शान्तिनगर गणेश पुजा कमिटीले गणेश पुजाको लागि वृन्दावनको प्रेम मन्दिरको रूपमा पुजा मण्डप निर्माण गरेर सबैको ध्यान आकर्षित गरेको छ। प्राप्त जानकारी अनुसार यस वर्ष आयोजक समितिको गणेश पुजा सातौं वर्षमा प्रवेश गरेको छ। रामकृष्ण वेदान्त आश्रमका स्वामीजी रघबानन्द महाराज अनि डाबग्राम-फूलबारीका विधायक शिखा च्याटर्जीले शुक्रवार गणेश पूजाको उद्घाटन गरे। उक्त उद्घाटन पछि पुजा मण्डपमा मानिसहरूको भिड लागिरहेको छ। पुजाको साथमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom