ब्राउन सुगरसहित दुईजना पक्राउ

सिलगढी : मतिगढा पुलिसले 100 ग्राम ब्राउन सुगरसहित दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले साकिर आलम र अख्तर अलीको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा पुलिसले खप्रेल मोड़मा अभियान चलाएर एउटा स्कुटीलाई रोकेर छानबीन गर्दा 100 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet