ब्राउन सुगरसहित दुईजना पक्राउ

खोरीबारी : गोप्य सूचनाको आधारमा खोरीबारी पुलिसले पानीट्याङ्कीको रामधनजोतमा अभियान चलाएर ब्राउन सुगरसहित एउटी महिला र एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले अरुण बर्मन (35) र रत्ना बर्मन (30) सामेल छन्। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आधारमा पुलिसले पानीट्याङ्कीको रामधनजोतमा अभियान चलाएर पचास ग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको बताइएको छ। खोरीबारी पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş