बीएसएफ-द्वारा सीमा इलाकामा स्वच्छ पेयजल परियोजनाको उद्घाटन

फाँसीदेवा (निसं): बीएसएफ-ले सीमा इलाकामा बसोवास गर्ने मानिसहरूका सुविधाको लागि स्वच्छ पेयजल परियोजनाको उद्घाटन गऱ्यो। फाँसीदेवामा भारत-बङ्ग्लादेश सिमानामा 176औ बटालियनको बाणेश्वर जोत इलाकामा सोमवार आर्सेनिक र आयरन रिमूभल र प्लान्ट शुरू गरेको छ। यस प्रोजेक्टको उद्घाटन बीएसएफ आईजी एसके शर्मा, इन्स्पेक्टर सञ्जय पन्त, कम्पनी कमान्डेन्ट सुजीत कुमार दासले संयुक्त रूपमा गरे। यस अवसरमा आईजी-ले भने, यो पेयजल परियोजनाको निर्माणले इलाकाका मानिसहरू धेरै खुसी छन्। यहाँबाट सीमावर्ती क्षेत्रको लगभग 10-12 वटा गाउँका मानिसहरूले पानीको सुविधा पाउने छन्। यो सेवा 24 घन्टा नै खुल्ला रहनेछ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş