बीएसएनएल-को नेट परिसेवा ठप्प

सुकेपोखरी: सुकेपोखरीमा बीएसएनएल-को ल्याण्डलाइन अनि ब्रोडब्यान्ड परिसेवा गत केही दिन अघिदेखि ठप्प बनेको छ। ब्रोडब्यान्ड इन्टरनेट सेवा ठप्प बनेको कारण स्थानीय ब्याङ्क, सरकारी गैरसरकारी कार्यालयहरू लगायत अन्य साइबर केन्द्रलाई यसको प्रत्यक्ष अनि अप्रत्यक्ष रुपमा प्रभाव परिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş