सीबीएसई-को उच्च माध्यमिक बोर्ड परीक्षामा सिलगढी डीपीएस स्कुलको साइन्स विभागकी छात्रा प्राप्ति दासले 98.4 प्रतिशत ल्याएर बनिन् टपर

सिलगढी : सीबीएसई-को उच्च माध्यमिक बोर्ड परीक्षामा सिलगढी डीपीएस स्कुलको साइन्स विभागकी छात्रा प्राप्ति दासले 98.4 प्रतिशत अङ्क ल्याएर उत्तर बंगालमा पहिलो स्थान हासिल गरेको छ। यसैगरी, सिलगढी डीपीएस-को कमर्स विभागका अनुराग सेनगुप्ताले 97 प्रतिशत र ह्युम्यानिटिज विभागबाट रूचिरा रायले 96.6 प्रतिशत अङ्क हासिल गरेको छ। अर्कोतिर, यसपल्ट उच्च माध्यमिकको परीक्षामा विद्यार्थीहरूको सफलतामा अभिभावक लगायत स्कुल प्रबन्धन पनि निक्कै खुसी छन्। सिलगढी डीपीएस-को उच्च माध्यमिकका विद्यार्थीहरूले 100 प्रतिशत रिजल्ट ल्याउनमा सफल भएको छ। उत्तर बंगालभरिमै सीबीएसई-को माध्यमिक परीक्षामा सिलगढी डीपीएसले पहिलो स्थान बनाउनको साथै राज्यमा आफ्नो दबदबा कायम राखेको छ। यस वर्ष सिलगढी डीपीएस स्कुलको साइन्स, कमर्स र ह्युम्यानिटिज तीनवटा विभाग मिलाएर 709 जना विद्यार्थीहरूले उच्च माध्यमिक परीक्षा दिएका थिए, जसमा सबै विद्यार्थीहरूले राम्रो अङ्क हासिल गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibomjojobet girişHOLİGANBETjojobetCasibomcasibomholiganbet girişCasibomholiganbet girişcasibom girişCasibomjojobetcasibomcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayanjojobet girişCasibom Girişcasibomcasibom güncel girişcasibom güncelcasibom girişCasibom