चालकहरू आफैले गरे बाटोको मरमति

बिजनबारी: कैंजलेदेखि नोर बस्तीसम्मको सडक अति नै खराब भएको तथा गाड़ी आवत्-जावत गर्नमा असुविधा हुन थालेपछि स्थानीय चालकहरु आफैले बाटोको मरमति गरे। स्थानीय चालक मुकेश गुरुङको नेतृत्वमा यहाँका चालकहरुले बाटोमा रहेको ठुलो-ठुलो खाल्डा पुर्ने कार्य लगायत अन्य मरमतिको कार्य पनि गरे। मरमतिको कार्यमा सहयोग पुऱ्याउने सबै चालकहरूलाई मुकेश गुरुङले आभार व्यक्त गरेका छन्। बाटोको मरमतिले केवल चालकहरूलाई मात्र सुविधा नभएर यस क्षेत्रका मानिसहरूले पनि केही राहतका श्वास फेरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş