चारवटा गाई-गोरूसहित 2 जना तस्कर पक्राउ

सिलगढी (निसं): असममा तस्करी गर्न अगावै एनजेपी थानाको पुलिसले चारवटा गाई-गोरूसहित 2 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अशरफुल हक र अनारुल हक सामेल छन्। आज तिनीहरूलाई जलपाइगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार मंगलवार राति गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले फूलबारी टोल गेट अघि अभियान चलाएर एउटा पिकअप भ्यानलाई जफत गऱ्यो। छानबिन अवधि पिकअप भ्यानबाट 4 वटा गाई-गोरूहरू पुलिसले उद्धार गरेको छ। यसको साथै 2 जना तस्करलाई पनि पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार ती गाई-गोरूहरू बिहारबाट तस्करी गरेर असम लगिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet girişbetist