चिकित्सकको लापर्वाहीले गर्दा नवजात शिशुको मृत्यु, सिलगढी जिल्ला अस्पतालमा तनाउको माहौल

सिलगढी : चिकित्साको लापर्वाहीले गर्दा नवजात शिशुको मृत्यु भएको घटनालाई केन्द्र गरेर सिलगढी जिल्ला अस्पतालमा तनाउको माहौल सृष्टि भएको छ। प्राप्त जानकारी अनुसार सिलगढी चम्पासरीको देवीडाङ्गा निवासी झन्टु मण्डलको गर्भवती स्वास्नी कल्पना मण्डललाई गत बिहिबार सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भए तापनि दिनभरि नै तिनको जाँच गर्नको लागि कुनै चिकित्सक नआएको आरोप रहेको छ। कल्पना मण्डलको गम्भीर अवस्थालाई ध्यानमा राखेर परिवारका सदस्यहरूले प्रसुति विभागमा ड्युटीमा खटिएका चिकित्सकलाई बारम्बार तिनलाई हेर्ने आग्रह गर्दा पनि कुनै आवश्यक पदक्षेप ग्रहण नगरेको आरोप रहेको छ। यसपछि गत शुक्रबार अस्पतालका नर्सहरूले स्वाभाविक रूपमा कल्पनाको डिलीभरी गराउने प्रयास गरे तापनि तिनीहरू विफल भएपछि अन्य एकजना चिकित्सकले कल्पनाको सिजेरियन गर्दा नवजात शिशु गम्भीर बिरामी भएपछि गत रातिनै शिशुको मृत्यु भएको बताइएको छ। उक्त घटनापछि झन्टु मण्डलले चिकित्सकमाथि लापर्वाहीको आरोप लगाउँदै अस्पताल अधीक्षक तथा सिलगढी थानामा अभियोग दर्ता गरे। यस सम्बन्धमा अस्पतालका अधीक्षक डा. चन्दन घोषले भने, घटनाबारे अभियोग पाएछि यसबारे जिल्ला मुख्य स्वास्थ्य अधिकारीलाई अवगत गराइसकेको छु। यस मामिलाको उचित जाँच गरेर कार्वाही गर्ने तिनले आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes