चिया कमान बन्द गरिदिनेबारे चेयरम्यान अनित थापाद्वारा पत्राचार

दार्जिलिङ: जीटीए क्षेत्रका सबै चिया कमान आगामी 31 मार्चसम्म बन्द गरिदिने दार्जीलिङ टी एशोसिएसनलाई जीटीए चेयरम्यान अनित थापाले निवेदन गरेका छन्। तिनले यसबारे दार्जीलिङ टी एशसिएसनका प्रमुख सल्लाहकार सन्दिप मुखर्जीलाई पत्राचार पनि गरेका छन्। यसको साथै बन्दको समय कुनै पनि श्रमिक आफुले पाउने दैनिक मजदुरी भुक्तानदेखि वञ्चित नबनोस् भन्दै तिनले इण्ड्स्ट्रीयल डिस्प्युट एक्ट, 1947 अनुसार कुनै पनि श्रमिकलाई प्राकृतिक आपदाको समय छुट्टी दिइने प्रावधान रहेको कुरा पत्रमा उल्लेख गरेका छ। अनित थापाले दिएको जानकारी अनुसार दार्जीलिङ, खरसाङ, मिरिक अनि कालेबुङ क्षेत्रमा पनि राज्य सरकारको निर्देश अनुसार कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न आज अपरान्ह 4 बजीदेखि लक डाउन गरिने भएको छ। यसैले श्रमिकहरूको सुस्वास्थ्यलाई मध्यनजरमा राखेर टी प्रसाशनलाई लक डाउनको अवधि चिया कमानहरू पनि बन्द गरियोस् भन्ने तिनले अपिल गरेका छन्। दार्जीलिङ अनि कालेबुङ जिल्लाका चिया कमानमा कार्यरत् श्रमिकहरू पनि कोरोना भाइरसले संक्रमित हुन सक्छन् भन्ने कुराले तिनी चिन्तित देखिन्छन्। यसलाई लिएर जीटीए-को तर्फबाट श्रमिकहरूलाई वितरण गर्नको लागि मास्क अनि सेन्टाइजरको व्यवस्था गरिसकेको भएता पनि तिनीहरू एकार्काको नजिकमा रहेर काम गर्ने तरीकाले आफुलाई संक्रमण हुन सक्ने आशंका लागेको अनित थापाले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetpusulabet girişmatbetimajbetpusulabetvdcasinoVDCasinosuperbetincashwin girişcashwinamgbahisamgbahis girişpalacebet girişpalacebetradissonbet girişradissonbetcratosroyalbetcratosroyalbet girişgrandpashabetgrandpashabet girişmatbet girişsuperbetin giriştaraftarium24pornomegabahistipobet Built with ❤︎ by appycodes