चिया कमानको नालाबाट मरेको चितुवा उद्धार

नक्सलबारी, 27 अगस्त (निसं): चिया कमानको नालाबाट एउटा चितुवाको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान नक्सलबारीको हाथीघिसास्थित विजयनगर चिया कमानको 1 नम्बर सेक्शनको नालामा चिया श्रमिकहरूले उक्त चितुवाको शव देखे। यसपछि उक्त घटनाको हो-हल्ला फैलिनको साथै मरेको चितुवा हेर्नका लागि घटनास्थलमा मानिसहरूको भिड लाग्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom