चिया खेतीबारे सुकेपोखरीमा एकदिने कार्यशाला

सुकेपोखरी : भारतीय चाय परिषद खरसाङ क्षेत्रीय कार्यालयको पहलमा दार्जिलिङ हिल स्मल टी गोवर्स एसोसिएसनलाई लिएर चिया खेतीबारे एकदिने कार्यशाला आज सम्पन्न गरियो। उक्त कार्यशालामा चियाको विरुवाको चयन, चियाको बोट रोप्ने तथा यसको स्याहार सुसारको तरिकाबारे उत्पादकहरूलाई विस्तृत रूपमा जानकारी गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *