चिया श्रमिकहरूलाई ठगेर आधार कार्ड बनाउने 5 जना पक्राउ

अलिपुरद्वार : चिया श्रमिकहरूलाई ठगेर अवैध रूपमा आधार कार्ड बनाइरहेको आरोपमा कालचिनी थाना पुलिसले पाँचजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा दुईजना अलिपुरद्वार जङ्क्शन इलाका निवासी, एकजना निमतीझोरा चियाकमान निवासी अनि अन्य दुईजना कोलकाता निवासी रहेको जानकारी प्राप्त भएको छ। पुलिसले आरोपीहरूबाट दुईवटा ल्यापटप, क्यामेरा, स्क्यानर र केही आधार कार्डहरू जफत गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका 5 जना आरोपीहरूले चियाकमानका श्रमिकहरूलाई रुपियाँ लिएर आधार कार्ड बनाउने गर्दथे। आरोपीहरूविरुद्ध ठगीको मामिला दर्ता गरेर अलिपुरद्वार एसीजेएम अदालतमा पेश गरियो। कालचिनी थानाका ओसी अनिर्वान मजुमदारले बताएअनुसार आरोपीहरूबाट आधार कार्ड बनाउनको लागि प्रयोग गरिने केही कागजपत्रहरू उद्धार गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes