चोरी अनि हराएको 20 वटा मोबाइल उद्धार, पुलिसले फर्काइदिए फोन मालिकहरूलाई

बाघडुग्रा (निसं): बाघडुग्राको विभिन्न इलाकाबाट चोरी भएको मोबाइल फोन पुलिसले उद्धार गरेर त्यसका मालिकहरूलाई सुम्पिदिएको छ। पुलिस सूत्रले बताए अनुसार बाघडुग्राको विभिन्न इलाकाबाट मोबाइल फोन चोरी भएको तथा हराएको अभियोग दर्ता भएको थियो। यसपछि घटनाको जाँचमा जुटेको बाघडुग्रा थाना पुलिसले सादा पोशाकमा 20 वटा मोबाइल फोन उद्धार गऱ्यो। आज ती उद्धार गरेका 20 वटा मोबाइल फोन पुलिसले असली मालिकहरूको हातमा सुम्पिदिएको छ। हराएको तथा चोरी भएको मोबाइल फोन पुन: फिर्ता पाएपछि सबैले बाघडुग्रा थाना पुलिसलाई धन्यवाद दिएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet