चोरी भएका 41 वटा मोबाइल पुलिसले उद्धार गरेपछि फर्काइदिए मालिकहरूलाई

सिलगढी (निसं): सिलगढीमा प्रत्येक दिन मानिसहरूको मोबाइल फोन छिनतई अथवा चोरी हुने गर्दछ। यसपछि हराएको मोबाइल फिर्ता पाउने मालिकहरूलाई आशा धेरै कम्ती हुँदछ। तर सिलगढीको मतिगढा थाना पुलिसले सुक्खा घाँसबाट पनि खोज्यो भने हराएको सुई निकाल्न सकिने रहेछ भन्ने साक्षात् प्रमाण गरिदिएको छ। यसैक्रममा, मतिगढा थाना पुलिसले अलग-अलग ठाउँहरूबाट चोरी अनि छिनतई गरेको 41 वटा मोबाइल फोन उद्धार गरेपछि त्यसको मालिकलाई सुम्पिदिएको छ।


अर्कोतिर, मोबाइल फोन पाएपछि मानिसहरूको मुहारमा खुशी देखा परेको छ। तिनीहरू सबैले पुलिस कर्मीहरूलाई धन्यवाद दिएका छन्। आज मतिगढा थानामा सबै आवश्यक जाँच गरेपछि पुलिसले मोबाइल फोन तिनीहरूको असली मालिकलाई सुम्पिदिएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom