चोरी भएको मोबाइल उद्धार गरेर पुलिसले सुम्पिदियो 24 जना मानिसलाई

सिलगढी (निसं): मतिगढा थाना पुलिसले 24 जना मानिसहरूको चोरी भएको फोन उद्धार गरेपछि तिनीहरूलाई फिर्ता दिएको छ। प्राप्त जानकारी अनुसार गत केही दिनदेखि थानामा धेरैजनाले मोबाइल चोरी भएकोबारे अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरी भएको मोठ 27 वटा मोबाइल उद्धार गरेको बताइएको छ। सिलगढी मेट्रोपोलिटन पुलिसको वेस्ट जोन एसीपी आशीष पी सुब्बा, आईसी र क्राइम विङका इन्चार्जले आज मतिगढा थानामा 24 जना मानिसहरूलाई मोबाइल सुम्पिदिए। यसरी चोरी भएको मोबाइल फिर्ता पाउँदा खसी हुँदै तिनीहरूले पुलिसलाई धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş