चोरी, छिनतई तथा हराएको 43 वटा मोबाइल फोन उद्धार गरेर असली मालिकहरूलाई फर्काइदिए पुलिसले

सिलगढी,14 सेप्टेम्बर (निसं): सिलगढी मेट्रोपलिटन पुलिसको मतिगढा थाना पुलिसले पूजा भन्दा अगावै मानिसहरूलाई उपहार दिएको छ। यसलाई पाएर मानिसहरूको मुहारमा खुशी फर्कीआएको छ। सिलगढी थाना पुलिसले चोरी, छिनतई तथा हराएको 43 वटा मोबाइल फोन उद्धार गरेर असली मालिकहरूलाई फर्काइ दिएको छ। पुलिस सूत्र अनुसार, सिलगढीको विभिन्न इलाकाबाट मोबाइल फोन चोरी, छिनतई तथा हराएको अभियोग थानामा दर्ता गरेको थियो। यसपछि घटनाको जाँचमा जुटेको मतिगढा थाना पुलिसले 43 वटा मोबाइल फोन उद्धार गरेर कानूनी प्रक्रिया पछि आज ती सबै फोन असली मालिकलाई सुम्पिदिएको छ। अर्कोतिर, हराएको मोबाइल फोन फिर्ता पाएपछि सबै खुशी छन्। यसको लागि तिनीहरूले मतिगढा थानाको पुलिसलाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom