कन्टेनमेन्ट जोन फुलबारीमा प्रसाशनिक व्यवस्था नगरेको गाउँलेहरूको आरोप

राजगञ्ज : फुलबारी 2 नम्बर ग्राम पञ्चायतको जुगीभिटा इलाकामा कोरोना संक्रमित रोगी भेट्टाइएपछि यस इलाकालाई कन्टेनमेन्ट जोन घोषित गरेकोले हाल 4 दिन बितिसक्दा पनि इलाकामा सेनिटाइज तथा ब्यारिकेड नलगाएको स्थानीय मानिसहरूले आरोप लगाए छन्। गत बिहिबार यहाँ एकजना लजको केयरटेकरका 12 वर्षीय कोरोना संक्रमित भएपछि परिवारका सदस्यहरू लगायत अन्य मानिसहरूको स्वाब टेस्टको लागि पठाइएको थियो। यसको लगत्तै अर्को दिन उक्त इलाकालाई कन्टेनमेन्ट जोन घोषित गरेको थियो। अर्कोतिर,  ग्राम पञ्चायत प्रधान दिलीप रायले बताएअनुसार स्वास्थ्य विभाग अनि प्रशासन पनि यसबारे अवगत रहेको बताउँदै यस सम्बन्धमा ब्लक प्रशासनसित बैठक गरेर आवश्यक पहल गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCELcasibom girişcasibomgrandpashabet giriş