कुचबिहारमा आगो लागेर 6 वटा दोकान जलेर भष्म

कुचबिहार (निसं): कुचबिहारको दुई नम्बर ब्लकमा अवस्थित डोडेयारहाट बजारमा भयानक आगलागी हुँदा 6 वटा दोकान जलेर स्वाह भएको छ। आगो लागेको घटनाबारे खबर पाएपछि अग्निशमन विभागको दुई वटा दमकल घटनास्थलमा पुगेर कर्मचारीहरूले कठोर मेहनत गरेपछि अन्तमा आगोलाई पूर्ण नियन्त्रणमा ल्याइयो। उक्त घटनामा जम्मा 6 वटा दोकान सर-समानहरू सहित पूर्ण रूपले जलेर भष्म भएको बताइएको छ। प्राप्त जानकारी अनुसार डोडेयारहाट बजारका व्यवसायीहरू अन्य दिनहरूमा झै बिहिबार राति आ-आफ्नो दोकान बन्द गरेर घर गएका थिए। आज बिहान तिनीहरूले आफ्नो दोकानमा आगो लागेको बारे थाहा पाए। यसपछि तिनीहरू सबै जना तत्कालै घटनास्थलमा आइपुगे। व्यवसायीहरूले बताए अनुसार उक्त आगलागीमा लगभग 30 लाख रुपियाँ भन्दा अधिकको नोक्सान भएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes