कुचबिहारमा मन्त्री रवीन्द्रनाथ घोषले गरे नवनिर्मित भवनको उद्घाटन

कुचबिहार : मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणामा कुचबिहारको नाटाबाडी विधानसभा केन्द्रको शीशवगुढी कृषि सेवा संघ चर्चा मण्डल पल्ली पुस्तकालयको नवनिर्मित भवनको उत्तरबंगाल विकास मन्त्री रवीन्द्रनाथ घोषले आज दीप प्रज्ज्वलन गरेर विधिवत् रूपमा उद्घाटन गरे। यस अवसरमा ग्रन्थागारका अधिकारी शिवनाथ देवलगायत अन्य व्यक्तिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelerbetticketmobilbahisjojobetjojobet girişjojobet girişJojobetJojobetkargabetperabetimajbetjojobetJojobetJojobetjojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes