कोरोनाबारे चिया श्रमिकहरूलाई सचेतना कार्यक्रम

नगरकट्टा : कोरोना भाइरस के हो अनि यसबाट कसरी बाँच्न सकिन्छ भन्ने विषयलाई लिएर डुवर्सका चिया कमानहरूमा पनि सचेतना कार्यक्रम गरिँदैछ। यसै क्रममा नगरकटा ब्लकस्थित चेङ्गमारी चिया कमानमा पनि कोरोना भाइरसको सङ्क्रमबाट चिया श्रमिकहरूलाई बचाउनको लागि कमान प्रबन्धन पक्षले प्रत्येक दिन चिया कमानमा जन चेतना शिविरको आयोजना गर्दै आइरहेको छ।  चिया कमानको स्वास्थ्य विभागको तर्फबाट प्रत्येक दिन चिया श्रमिकहरूलाई तिनीहरूको मेलो (काम गर्ने ठाउँ)मैं गएर कोरोना भाइरसको सङ्क्रमणबाट बाँच्न सकिने उपायहरूबारे आवश्यक जानकारी दिइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom