कोरोना संक्रमण बढेकोले मानिसहरूलाई सचेत रहने चिकित्सहरूद्वारा अपील

मिरिक : देश तथा राज्यमा कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ भने यता मिरिकमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या दस पुगिसकेको छ। यसैले कोरोना सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुन थालेकोले गर्दा साधारण मानिसहरूलाई आफै सचेत एवम् जागरूक रहने मिरिक खण्ड स्वस्थ्य विभागीय चिकित्सकहरूले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *