स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार देशमा कोभिड 19-को संख्या बढेर हाल मोठ 14 लाख 35 हजार 453 जना पुगेका छन्। यीमध्ये हाल 4 लाख 85 हजार 114 मामिला सक्रिय छ भने 32 हजार 771 जनाको कोरोना संक्रमणले मृत्यु भइसकेको छ। यसैगरी, 9 लाख 17 हजार 568 जना रोगीहरू निको भइसकेका छन्। गत 24 घण्टाको अवधिमा कोरना संक्रमितहरूको संख्या 49 हजार 931 जना पुगेको छ भने 704 जनाको मृत्यु भइसकेको छ।