कोरोना संक्रमितहरूको मनोबल बढाउन सिलगढी वेलफेयर अर्गनाइजेसन-द्वारा हेल्पलाइन नम्बर जारी

सिलगढी : होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरू लगायत तिनका परिवारका सदस्य तथा आफन्तहरूको मनोबल बढाउने उद्देश्य लिएर सिलगढी वेलफेयर अर्गनाइजेसनको तर्फबाट हेल्पलाइन नम्बर शुरू गरेको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर संगठनका अभिजीत मजुमदारले यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार संगठनको टोल फ्री हेल्पलाइन नम्बर 9772227487 रहेको छ भने यस नम्बरमा बिहान 10 बजीदेखि राति 12 बजीसम्म सम्पर्क गर्न सक्नेछन्। रोगीहरूलाई यदि कुनै प्रकारको समस्या परेको खण्डमा उक्त नम्बरमा सम्पर्क गरे तिनीहरूलाई चिकित्सकहरूले फोनमार्फत् उचित परामर्श दिइनेछन्। कोरोना संक्रमितहरू तथा तिनका परिवारका सदस्यहरूलाई हतास नभइदिने अपील गर्दै तिनीहरूको मानसिक तनाउलाई हटाउन उक्त टोल फ्री नम्बर जारी गरेको बताइएको छ। यसको साथै कोरोना हुँदैमा आत्मबलमा कमी हुन दिन नहुने बताउँदै कोरोनाको प्रोटोकललाई पालन गर्नको साथै आवश्यक परेको खण्डमा राति 7 देखि 9 बजीसम्म हेल्पलाइन नम्बर 0353-2535959 मा पनि कोरोना सम्बन्धमा सम्पर्क गर्न सक्नेछन्। वर्तमान कोरोनाको परिस्थितिलाई ध्यानमा राखेर उक्त संगठनको तर्फबाट चाँडै एउटा फिल्ड अस्पताल निर्माण गर्ने प्रयास गरिरहेका छन्। उक्त अस्पतालमा 25 वटा बेड रहने, प्रत्येक बेडमा अक्सिजनको व्यवस्था गरिने, चिकित्सक, नर्स तथा भोलेन्टियर फोर्सको पनि व्यवस्था गर्ने बताइएको छ। उक्त अस्पतालमा निःशुल्क चिकित्सा परिसेवा प्रदान गरिने छ भने सहरवासीलाई नै विशेष प्राथमिकता दिइने बताइएको छ। चाँडै उक्त फिल्ड अस्पतालको निर्माण गरिने कुरामा संगठनका सदस्यहरू आशावादी छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes