कोरोना भाइरसबारे पुलिसद्वारा जागरूकता अभियान

सिलगढी : कोरोना भाइरसबारे मानिसहरूलाई सचेतन गराउने उद्देश्य लिएर भक्तिनगर थाना पुलिसले आज जागरूकता अभियान चलायो। प्राप्त जानकारीअनुसार सिलगढी नगरनिगमको 39 नम्बर वार्डको हैदरपाडा बजारमा पुलिसले उक्त जागरूकता अभियान चलाउनको साथै माक्स नलगाएका मानिसहरूलाई कोरोना भाइरसको संक्रमणबारे सचेतन गराउँदै माक्स पनि वितरण गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO