कोरोना भाइरसबारे पानीघट्टा पुलिसद्वारा जागरूकता कार्यक्रम

पानीघट्टा : पानीघट्टा पुलिसको तर्फबाट आज पानीघट्टा थाना क्षेत्रको विभिन्न ठाउँहरूमा कोरोना भाइरसबारे जागरूकता कार्यक्रमको आयोजना गरियो। बेलगाछी टी गार्डन अनि बीएल मेमोरियल उच्च विद्यालयमा आज कोरोना भाइरसबारे मानिसहरूलाई जागरूक गर्नको साथै चियाकमानका श्रमिकहरूलाई लिफ लेटसमेत  वितरण गरिएको पानीघट्टा पुलिस पोस्ट प्रभारी तपन दासले बताए।


यसको साथै मानिसहरूलाई कोरोनाबाट बाँच्ने उपाय साथै यसको लक्षणहरूको विषयमा पनि जानकारी गराइयो। यस अवधि पानीघट्टा पुलिस पोस्टका पुलिस कर्मीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom