कोरोना भाइरसको आतङ्क : मन्त्री देवले गरे आईएमए-का अधिकारीहरूसँग बैठक

सिलगढी : इन्डियन मेडिकल एसोसिएशनका सदस्यहरूसँग आज राज्यका पर्यटन मन्त्री गौतम देवले एउटा महत्वपूर्ण बैठक गरे। कोरोना भाइरस सिलगढी सहरमा फैलिन नदिने उद्देश्य लिएर यसको रोकथामको लागि आईएमए-द्वारा धेरैवटा निर्णय लिएको छ। यस अवधि लिएको निर्णयहरूमा

  1. साधारण मानिसहरूलाई तिनीहरूको घरमै बस्ने सल्लाह दिएको छ।
  2. अति आवश्यक नभएको खण्डमा डाक्टरकहाँ नजाने।
  3. बिरामीको हेरचाहको निम्ति एकजना मात्र व्यक्ति अस्पताल परिरसमा रहनुपर्ने।
  4. उपचारको निम्ति अन्य जिल्लामा नजाने निर्देश।
  5. भीडभाड तथा आपसी दूरत्व कायम राख्नुपर्ने।

अर्कोतिर, मन्त्री गौतम देवले बताएअनुसार कोरोना भाइरसको सङ्क्रमणलाई लिएर यसको रोकथाम गर्नको लागि के-कस्ता उपायहरू अप्नाइनुपर्ने भन्नेबारे उत्तर बङ्गाल मेडिकल कलेजका प्रमुख अधिकारी अनि पेसेन्ट वेलफेयर एसोसिएसनका चेयरम्यानसित अगावै कुराकानी भइसकेको छ। यसको साथै मन्त्री देवले दार्जिलिङ जिल्ला शासक, जिल्ला स्वास्थ्य विभागीय प्रमुख अधिकारी अनि सिलगढी नगरनिगमका मेयरसित कोरोना भाइरसको रोकथामबारे कुराकानी गरिसकेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes