डकैती गर्न अगावै एनजेपी पुलिसले पक्रियो 5 जना बदमाश

सिलगढी (निसं): डकैतीको घटनालाई अञ्जाम दिन अगावै एनजेपी थाना पुलिसले 5 जना बदमाशलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा पिन्टू कुमार,पवन कुमार महतो, कुन्दन कुमार दास, अभिषेक कुमार र सन्तोष कुमार सामेल छन्। तिनीहरू मध्ये पवन कुमार फालाकाटा अनि अन्य सबै बिहार निवासी हुन्।
घटनाक्रम अनुसार मंगलवार राति गोप्य सूत्रको आधारमा एनजेपी थाना पुलिसले एउटा चारचक्के वाहन सहित केही व्यक्तिहरू डकैती गर्ने उद्देश्य लिएर भेला भएको कुरा थाहा पायो। यसपछि तत्कालै पुलिसको टीम सादा पोशाकमा घटनास्थलमा पुग्यो अनि 5 जना बदमाशलाई पक्राउ गऱ्यो। यसको साथै असामाजिक गतिविधिहरूमा प्रयोग गर्ने एउटा वाहनलाई पनि पुलिसले जफत गरेको छ। पुलिस सूत्र अनुसार आरोपीहरू केनल रोडमा डकैतीको योजना बनाइ रहेका थिए। पक्रा पर्ने सबै बदमाशहरूलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet