डकैतीको योजनालाई पुलिसले विफल पार्दै 6 जना अपराधी पक्राउ

सिलगढी (निसं): बाघडुग्रा थाना पुलिसले डकैतीको योजनालाई विफल पार्दै 6 जना अपराधीलाई पक्राउ गरेको छ। डकैती गर्ने उद्देश्यले भेला भएका 6 जना अपराधीहरूलाई बाघडुग्राको जंगली बाबा मन्दिर मोडबाट पक्राउ गरेको बताइएको छ। पक्रा पर्नेहरूमध्ये नरेन बर्मन, धिरज राय, स्वपन सूत्रधर र मोहम्मद रहमान बाघडुग्रा गोंसाईपुरको रूपसिंग जोत निवासी हुन् भने अन्य प्रकाश तिग्गा र कृष्णा मिञ्ज मुनी चिया बगान इलाका निवासी हुन्। पक्रा परेका आरोपीहरूलाई बिहिबार सिलगढी महकुमा अदालतमा पेश गरियो। पक्रा परेका आरोपीहरूलाई हिरासतमा लिएर बाघडुग्रा थाना पुलिसले घटनाको विस्तृत छानबिन गर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom giriş