डम्परको धक्काले छात्राको मृत्यु

जलपाईगढी : स्कुलबाट घर फर्किरहेको समय सडक दुर्घटनामा एउटी छात्राको मृत्यु भएको छ। उक्त घटना जलपाईगढीको देवनगर इलाकामा घटेको हो। प्राप्त जानकारीअनुसार आज साँझ डली दास साइकलमा सवार भएर घर फर्किरहेको समय एउटा डम्परले धक्का दिँदा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूले पथ अवरोध गरेर विरोध प्रदर्शनी गरे। घटनाको खबर पाएर जलपाईगढी कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

girişcasibom girişcasibomcasibom girişcasibom girişcasibomcasibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom giriş