दार्जिलिङ जिल्ला काङ्ग्रेसद्वारा सिलगढी थाना घेराउ

सिलगढी, 19 अक्टोबर (निसं): राज्यमा लगातार महिला उत्पीड़न, बलात्कार तथा हत्या जस्ता घटनाहरू अघि आइरहेका छन्। यी सबै घटनाहरू रोक्नमा पुलिस प्रशासन असफल भएको आरोप लगाउँदै आज काङ्ग्रेसले राज्यव्यापी पुलिस थाना घेराउ कार्यक्रम आयोजना गरेको छ। यसै कार्यक्रमअन्तर्गत दार्जिलिङ जिल्ला काङ्ग्रेस कमिटीले पनि सिलगढी पुलिस थाना घेराउ गर्दै विरोध प्रदर्शन गऱ्यो।
उक्त विरोध प्रदर्शन कार्यक्रम आज काङ्ग्रेसको दार्जिलिङ जिल्ला अध्यक्ष शंकर मालाकारको नेतृत्वमा गरिएको थियो। यस विषयमा शंकर मालाकारले भने, राज्यका महिलाहरू असुरक्षित छन्। पुलिसले यस्ता असामाजिक क्रियाकलापहरूमा कडाई गर्नुपर्छ। यसै विषयमा आज पुलिस थाना घेराउ कार्यक्रम गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş