दार्जिलिङ जिल्ला शासक कार्यालय परिसरमा स्वतन्त्रता दिवस पालन

दार्जिलिङ (निसं): दार्जिलिङ जिल्ला प्रशासन र जिल्ला सूचना तथा सांस्कृतिक कार्यालयको आयोजनामा आज देशको 76औं स्वतन्त्रता दिवस पालन गऱ्यो। दार्जिलिङ जिल्ला शासक कार्यालय परिसरमा सम्पन्न भएको यस कार्यक्रममा प्रमुख रूपमा दार्जिलिङका जिल्ला शासक एस. पूनम्बलम लगायत अन्य शिर्ष अधिकारीहरू उपस्थित थिए। राष्ट्रीय गीतको धुनमा प्रमुख अतिथि जिल्ला शासक एस. पूनम्बलमले झण्डा उत्तोलन गर्नको साथै सलामी ग्रहण गरे। यस अवसरमा एस. पूनम्बलमले ऐतिहासिक दिन स्वतन्त्रता दिवसको महत्व र स्वतन्त्रता प्राप्त गरेदेखि राष्ट्रले गरेको प्रगतिलाई लिएर प्रकाश पार्दै प्रेरणादायी भाषण दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibom giriş