दार्जिलिङका एसपी अमरनाथद्वारा गाड़ीधुरामा खाद्य सामग्री, माक्स अनि सेनिटाइजर वितरण

खरसाङ: कोरोना महामारीको बढ्दो संक्रमणलाई ध्यानमा राखेर पुलिस प्रशासनका अधिकारी तथा कर्मचारीहरूले पनि जनताको सेवाको निम्ति आफ्नो पक्षबाट धेरै सेवा र सहयोगहरू गरिरहेका छन्। यसै क्रममा दार्जिलिङका एसपी अमरनाथ के अनि तिनकी स्वास्नी लक्ष्मीले खरसाङ खण्डको गाड़ीधुरामा विपन्न परिवारलाई सहयोग स्वरुप आवश्यक खाद्य सामग्री लगायत माक्स, सेनिटाइजर आदि वितरण गरे।


यहाँको गाड़ीधुरा थाना आउटपोस्ट अन्तर्गत गाड़ीधुरा, मरियनबारी, बामनपोखरी आदि क्षेत्रका प्राय: 100 परिवारलाई आवश्यक खाद्य सामग्री लगायत माक्स, सेनिटाइजर आदि वितरण गरेको गाड़ीधुरा थाना प्रभारी तपन दासले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş