दार्जिलिङको पर्यटकीय स्थल टाईगर हिल र सन्दकपुमा हिमपात

खरसाङ : आज अचानक परेको पानीले निक्कै चिसो बढ़ेको छ भने खरसाङको उच्च स्थानहरू लगायत सोनादा र टाईगर हिल क्षेत्रमा हिउँ परेको छ। विशेष गरेर खरसाङ बजारमा केही क्षण पानी मात्र परेर चिसो भए तापनि खरसाङको टुङ, दिलराम, बागौड़ा क्षेत्र र सोनादातिर भने असिना पानी परेको जानकारी प्राप्त भएको छ।


त्यसरी नै दार्जिलिङ पहाड़को उच्च स्थानहरू जस्तै टाईगर हिल र सन्दकपुतिर भने हिउँ परेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *