दार्जिलिङ नगरपालिका क्षेत्रमा लकडाउन जारी, मानिसहरूको हिँड्डुल यथावत्

दार्जिलिङ : जीटीए प्रशासनद्वारा निर्देशित सात दिनको लकडाउन अन्तर्गत आज तेस्रो दिन दार्जिलिङ सहर लगायत वरिपरिका सबै ठाउँहरूमा लकडाउन पूर्ण रूपले पालन नगरेको देखियो। आज सहरका केही दोकानपाटहरू लगायत सरकारी तथा गैर-सरकारी कार्यालयहरू पूर्ण रूपले बन्द रह्यो भने शहरमा मानिसहरूको चहल पहल बिहानैदेखि निक्कै देखियो। मानिसहरू निष्फिक्री घुमफिर गरिरहेको दृश्यहरू जता ततै देखियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş