डेङ्गुको रोकथामको लागि सिलगढी नगरनिगमको विविध पहल

सिलगढी :  वर्षाको मौसम शुरू हुनसाथ डेङ्गुको जोखिम बढ्दै गएकोले गर्दा यसको लागि सिलगढी नगरनिगम तत्पर रहेको छ। डेङ्गुबारे जनचेतना जगाउने उद्देश्य लिएर सिलगढी नगरनिगमका मेयर गौतम देवले विभिन्न पहल गरेका छन्। विगतमा डेङ्गुले संक्रमण भएर धेरैजनाको मृत्यु भइसकेको छ भने सहरमा फेरि डेङ्गु नफैलियोस् भन्ने उद्देश्य लिएर सिलगढी नगरनिगम तत्पर रहेको छ। यसैले डेङ्गुबारे मानिसहरूलाई जागरूक गराउनको साथै सहरमा साफ सफाई बारे नगरनिगमले विशेष जोर दिइरहेको छ। डेङ्गुप्रति मानिसहरूमा जागरूकता बढाउनको लागि आज सिलगढी सहरमा साउन्ड सिस्टमयुक्त 6 वटा ई-रिक्शा सडकमा उतारेको छ। यसबाहेक केही लाख रुपियाँको लागतमा डिसल्टिङ मसिन र 40 वटा फोहोर मैला छुट्याउने भ्यान पनि सडकमा उतारेको छ। मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद माणिक दे, नगर कमिश्नर सोनम वाङ्ग्दी भुटिया लगायत अन्यले हरियो झण्डा देखाएर आज यसको उद्घाटन गरे। यस अवसरमा मेयर देवले भने, डेङ्गुको रोकथामको लागि यसपल्ट अघिबाटै जागरूकता तथा विविध परियोजना ग्रहण गरेको छ। डेङ्गुको रोकथाम गर्न सम्भव रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/