देशव्यापी ब्याङक हड़तालले गर्दा मानिसहरू समस्यामा

इस्लामपुर : अखिल भारतीय ब्याङ्क इम्प्लोइज फेडरेशनको आह्वानमा विभिन्न मागहरूलाई लिएर डाकिएको बन्दको दोस्रो दिन पनि जिल्लाभरिमै प्रभाव परेको देखियो। संगठनको तर्फबाट गत 31 जनवरी र 1 फरवरीको दिन ब्याङ्क हड़तालको घोषणा गरेको थियो। आज युनाइटेड फोरम ब्याङ्क युनियनले दिएको जानकारीअनुसार धेरै समयदेखि वेज सेटलमेन्ट, पेन्शन अपडेट र फ्यामेली पेन्शन गराउने, समान कामको समान वेतन आदि मागहरूलाई लिएर दुई दिने देशव्यापी ब्याङ्क हड़ताल गरिएको हो। स्मरण रहोस्, गत शुक्रबारदेखि शुरू भएको उक्त हडताल आज शनिबारसम्म रहे तापनि भोलि आइतबार रहेकोले गर्दा भोलि पनि ब्याङ्क बन्द रहने हुनाले साधारण मानिसहरूले निक्कै असुविधाको सामना गर्न परिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes