देवराली समाजद्वारा कोलबुङ तथा वरिपरिका क्षेत्रमा सेनिटाइज

बिजनबारी : बिजनबारीको गोक दुई ग्राम अधीनस्थ कोलबुङ तथा यसको वरिपरि स्थानीय देवराली समाजद्वारा सेनिटाइज गरियो। समाजको विभिन्न तहका प्रतिनिधिहरूको विशेष उपस्तिथिमा आज कोलबुङ तथा यसको वरिपरिका दोकानपाट लगायत विभिन्न ठाउँहरूमा किटनाशक औषधि छर्किएको उक्त समाजका सचिव सीपी गौतमले जानकारी गराएका छन्। स्मरण रहोस्, केही दिनअघि कोलबुङ उपस्वास्थ केन्द्रमा गरिएको स्वब टेस्टमा एकजना स्वस्थ्य कर्मीको रिपोर्ट कोरोना पोजेटिभ भेट्टाएपछि आज उक्त क्षेत्रमा सेनिटाइज गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet